Story
Thank you for supporting us to run the London Marathon. We are raising money for an amazing charity that rescues child labourers and reunites them with their families in Nepal.
Every penny you help will support a child in Nepal for their better living.
#StayFitBeatThePandemic
नमस्कार ,
स्वास्थ्य नै धन हो , सेवा नै धर्म हो ! भन्ने भावनाले संगठीत हुँदै बेलायतको नेपाली समुदायमा स्वास्थ्य र तन्दुरुस्तीका विभिन्न अभियानहरु संचालन गर्दै एकअर्कालाई स्वास्थ्य र तन्दुरुस्त रहन प्रोत्साहन गर्दै आएका छौं । यसै क्रममा हामीले बिगतमा पनि दौडका गतिबिधिहरु मार्फत स्वास्थ्य रहन विभिन्न अभियान संचालन गर्दै नेपालमा मानवीय तथा स्वास्थ्य जनचेतना सम्बन्धि काममा सकेको सहयोग पनि गर्दै आएका छौं ।
यसैक्रममा "नेपाल रन" समूह मार्फत हामीले आगामी ३ अक्टोबरमा हुने लन्डन म्याराथन मार्फत नेपालमा दुख पाएका बालबालिकाको सहयोगको लागि काम गरिरहेको चाइल्ड रेस्क्यु नेपाललाई सहयोग गर्ने प्रण गरेका छौं । यसपालीको मरथानमा हामी २८ जना धावकहरु दौडमा भागलिईरहेका छौं !
यो संस्थाले बाल श्रम षोसण गरिरहेकाहरुबाट बालबालिका हरु लाई लिएर उनीहरुलाई शिक्षा स्वास्थ्य र सामाजिक हैसियत दिन काम गर्दै आएको छ ।
तपाइको सानो सानो या ठुलो सहयोग सद्भाव र मायाँले नेपालमा दु:ख पाएका बालबालिकाहरुलाई सानो भए पनि स्रोत जुट्ने छ ।
सहयोग र हौसलाका लागि हार्दिक धन्यवाद !
नियमित ब्यायाम गरौँ , स्वास्थ्य रहौं !
नेपाल रन समूह
Thank you.
Our amazing "London marathone runners" Team :
1. Udesh Dewan
2. Pandav Mahato
3. Santosh Rai
4. Lov Gurung
5. Atmaram Dahal
6. Rabindra Adhikari
7. Jagan Karki
8. Churamani Regmi
9. Bhola Paneru
10. Rajendra Ojha
11. Mukunda Nepal
12. Suraj Aryal
13.Raju Khatri
14. Tilbikram Sambhangphe
15. Samir N Pyakuryal (won in ballot)
16. Kiran Adhikari
17. Anju Regmi ( got place in ballot)
18.Baldev Kunwor
19. Sanjeev Ghimire (Ballot entry)
20. Arjun khanal
21.Shambhu karkee
22. Shiva Sainju
23. Harihar Upadhyaya
24. Shambhau Dhahal (काठमाडौं )
25. Madan Sharma (काठमाडौं )
26. Megha Upadhyaya
27. Prashuram Sapkota (Glasgow)
28. Ujjwak karki (Scotland)
Team members (6)
Join team- £764 of £500
- £650 of £600
- £361 of £400
- £220 of £200
- £206 of £500