Your friends are fundraising. Don't miss out, opt in.

We did it!

Nepal Run raised £615 from 35 supporters

or

Start your own crowdfunding page

Closed 28/08/2020

0%
£615
raised of £5,000 target by 35 supporters

    Iʼve raised £615 to help to buy COVID-19 test kit and PPE for rural health centers of Nepal

    Funded on Friday, 28th August 2020

    Don't have time to donate right now?

    Story

    World Health Organization (WHO) has declared Coronavirus a global pandemic. It is affecting people all across the globe. Whether it means deepening food insecurity, finding alternative childcare, losing jobs, or actually being infected, people’s health and daily lives are changing in big ways. Developing country like Nepal are suffering even more due to food and healthcare problem.

    यो मानवीय बिपत्तिलाई मिलेर सामना गरौँ ! सबैले आफु पनि बचौं र अरुलाई बचाउन मद्दत गरौँ !

    च्यालेन्जको बारेमा

    शारीरिक अभ्यास गरेको फोटो वा भिडियो सामाजिक संजालमा राख्नुहोस् र आफ्नो साथि या आफन्तलाई पनि त्यस्तै गरेर च्यालेन्ज गर्न प्रोत्साहन गर्नुहोस ।

    साथै कम्तिमा £१० डोनेसन नेपालमा कोरोना भईरसको किट किन्नको लागि लिंक मार्फत डोनेसन् पनि गर्नुहोस ।

    यो च्यालेन्जको उदेश्य लकडाउनमा निस्क्रिय बनेको हाम्रो शारीरिक अभ्यासलाई एक्सरसाइज गरेर तन्दुरुस्त बन्न र स्वास्थ्य बन्न एकले अर्कालाई प्रोत्साहन गर्ने हो ।

    What challenge can you take ?

    a. Run or walk 2 km

    b. Or 25 times push ups Or c. 40 times squat

    d. Or 50 times skips

    e. Or 10 times pull up f. Or Sit up 20 times.

    People are staying at home due to lock down. Physical fitness has been one of the key issue. Passive life might invite other physical problem hence we want to run this challenge to inspire each other in the community to stay fit and healthy through the act of charity together.

    Who your donation impacts?

    Donations to the General Relief Fund supports a range of needs related to the COVID-19 pandemic. Your £10 donation will help us to buy one test kit or PPE and to provide to the hospitals and health centres of rural Nepal.

    संकलित सहयोग नेपालमा कोरोन भाइरसको टेस्ट किट र स्वास्थ्य कर्मीले लगाउने सुरक्षा सामाग्री खरिद गरेर आधिकारी माध्यमबाट हस्तान्तरण गरिने छ ।

    बिश्वभर नियमित दौड र पार्क रनमा लागेका नेपालीहरुको समूह नेपाल रन (www.nepalrun.org) र नेपालसम्म दौड र स्वास्थ्य सम्बन्धि चेतना फैलाउंदै आएको धरान रन समूहले शारीरिक तन्दुरुस्ती सम्बन्धि चेतना फैलाउने उद्देश्यले फिटनेस च्यालेन्ज सुरु गरेको थियो । शारीरिक तन्दुरुस्ती चेतना फैलाई रहेको नेपाली राष्ट्रिय अन्तरास्ट्रिय खेलाडीहरुको समूह बेलायतले पनि उक्त अभियानलाई साथ रहेको छ ।

    फिटनेस संगसंगै यो महामारिको बेला १ व्यक्ति १ कोरोना टेस्ट किट या एक पीपीई आफ्नो मातृभूमीको लागि स्पोन्सर गर्न सके हामी नेपाली राम्रो कुराको लागि पनि एकजुट हुन सक्छौ ।

    हाल यो अभियानमा बिश्वका विभिन्न देशमा रहेका जुझारु नेपालीहरु स्वतः स्फुर्त रुपमा सहभागी भईरहेका छन् । नेपालमा पनि खेलाडी , प्रहरी सेनाका रास्ट्रसेवक हरूमाझ अभियान पुगीसकेको छ ।

    च्यालेन्जको मुख्य उद्देश्य

    खानपिन र आधुनिक जीवनशैलीले निस्क्रिय हुँदै गएको शारीरिक क्रियाकलापलाई सुचारु राखेर तन्दुरुस्त रहन र रोग संग लड्ने क्षमता विकास गर्न दैनिक ब्यायाम गर्ने संस्कारको विकास गर्नु रहेको छ ।

    आजको आधुनिक दुनियामा हाम्रो खानपिन र रहन-सहनका कारण डाईबिटिज, ब्लड प्रेसर, मुटु रोग, मोटोपना जस्ता विभिन्न समस्याले सताउने गरेका छन् । कोरोना भाइरसको संक्रमणको क्रममा पनि ४-५ जना नेपालीहरुको त हृदयाघातले प्राण नै लिएको छ । “शारीरिक रुपमा तन्दुरुस्त रहे रोग लाग्ने सम्भावना कम हुन्छ र सानातिना समस्या पनि हट्छन् ।

    एक जनाले १० जनालाई शारीरिक अभ्यास गरेर फोटो या भिडियो राख्न प्रेरित गर्ने र थोरैमा १० पाउण्ड/१० डलर या मुट्ठी दानको रुपमा कोरोना संक्रमणको सहयोग कोषमा जम्मा गरेर ‘परोपकार संस्कार’ पनि विकास गर्नु यसको उदेश्य रहेको छ ।

    कोषमा जम्मा भएको रकम नेपालमा कोरोना संक्रमण रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पीपीई र कोरोना टेस्ट किट किन्नको लागि आवश्यक परेका स्थानहरुमा धरान रन समूहको आधिकारिक संजाल मार्फत उपलब्ध गराइने छ ।

    कसरी सहभागी बन्ने यो च्यालेन्जमा ?

    १. शारीरिक तन्दुरुस्ती अभ्यास गरेको फोटो या भिडियो सामाजिक संजालमा राख्ने – (यसको उद्देश्य देखाउन नभएर अरुलाई प्रेरित गर्नु हो ।

    २. दशजना आफन्त, साथीहरुलाई त्यसै गर्न नोमिनेट गर्ने । (उद्देश्य हरेक घर-परिवार सम्म यो अभियान पुर्याएर सबै स्वास्थ्य रहन प्रेरित गर्ने )

    ३. कम्तिमा सानो रकम २ अन्जुली मुट्ठी दान याने की मात्र £१० पाउण्ड, १०० रुपैयां, १० डलर, १० रिंगीट – भाट , १० येन , १० दिनार या १० पैसा भए पनि सहयोग गर्ने ( बढीमा १० अंकले गुणन हुने जति रकम पनि गर्न सकिने ) (उदेश्य – मातृभूमिका लागि कम्तिमा १ कोरोना टेस्ट किट या १ स्वास्थ्य कर्मीलाई १ पीपीई स्पोन्सर गर्नु )

    डोनेसनको लागि तलका ३ ओटा विकल्पहरु प्रस्तुत गरिएको छ :

    १. कुनै पनि देशबाट रकम संकलन गरेर नेपाल पठाउन नेपालको नम्बर : AC NO : 216000317001, Dharan Run Samuha – Rastiya Banjiya Bank – Dharan

    २. बेलायतमा स्थानीय बैंक ट्रान्सफर गर्न सकिने बैंक डिटेल : Nepal Run org , SC : 40-42-08 , Ac no : 12500140

    ३. अनलाइन , विश्वभरबाट पेपल या कार्डबाट डोनेसनको लागि लिंक :

    https://www.justgiving.com/crowdfunding/nepalrun-ritness-challange

    Updates

    1

    • Nepal Run4 years ago
      Nepal Run

      Nepal Run

      4 years ago

      Many thanks to Nepalsansar for the coverage : https://nepalsansar.com/story/31812

      Share this update to help us raise more

    5 years ago

    Nepal Run started crowdfunding

    Leave a message of support

    Page last updated on: 6/6/2020 21.23

    Supporters

    35

    • Rojina Pradhan Rai

      Rojina Pradhan Rai

      Jun 6, 2020

      Best wishes Nepal Run 🏃‍♀️ team Great job 🙏👏👏👏

      £20.00

    • Kajiman Limbu

      Kajiman Limbu

      May 28, 2020

      Congratulations to you for innovative way for betterment for a community.

      £20.00

    • Maila bhabin Rana

      Maila bhabin Rana

      May 17, 2020

      Support for dharan run 🏃‍♀️ ✊✊

      £10.00

    • Khushi Rai

      Khushi Rai

      May 17, 2020

      यो रकम सहि ठाउमा सदुपयोग होस । सहयोगी दाता हरु लाई पनि थाहा होस ता कि आगामी दिनमा पनि सहयोग दिन मन लाग्ने होस । सुरक्षित रहौ, सतर्क रहौ 🙏🙏

      £10.00

    • Pringla Rai

      Pringla Rai

      May 16, 2020

      Very happy to be a part of this activity for good cause.

      £10.00

    • M Gurung

      M Gurung

      May 14, 2020

      Lockdown challenge to challenge yourself!!

      £10.00

    • Kiran shrestha

      Kiran shrestha

      May 14, 2020

      Stay safe

      £10.00

    What is crowdfunding?

    Crowdfunding is a new type of fundraising where you can raise funds for your own personal cause, even if you're not a registered charity.

    The page owner is responsible for the distribution of funds raised.

    Great people make things happen

    Do you know anyone in need or maybe want to help a local community cause?

    Create you own page and donʼt let that cause go unfunded!

    About Crowdfunding
    About the fundraiser
    Nepal Run

    Nepal Run

    We are a passionate group of Nepalese runners living in the UK aiming to encourage each other along with our community by creating a friendly network of runners worldwide. “Let's run, have fun, and make our society fit and fine.”

    Report this Page